दफा
कर्मचारी सम्बन्धी व्यवस्था

८. कर्मचारी सम्बन्धी व्यवस्था
समितिमा आवश्यकता अनुसार कर्मचारी नियुक्त हुन सक्नेछन् र निजहरूको सेवा र शर्त समितिले निर्धारण गरिदिए बमोजिम हुनेछ ।